केतक/केतकी
ना. [सं.]
- लामा साँप्लाजस्ता तिखा र चिल्ला पात हुने, डाँठ र पातमा काँढा लाग्ने, डाँठबाट बरका जस्ता जरा निस्कने, घोगो परेको र सेतो सुगन्धी फूल फुल्ने एक जातको झाङ वा त्यसैको फूल; केत्तुके; केवडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)