केटौलो

वि.

  1. केटौली अवस्थाको; केटाकेटीपनाको।
  2. अल्लारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)