केत्तुके
ना. [सं. केतकी]
- केतकी; काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट।
- सयपत्रीको नाभो फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. केतकी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)