केदार

ना. [सं.]

  1. धानखेतको गरो, आली वा बगैँचाको ड्याङ; क्यारी।
  2. गङ्गोत्तरी र बदरीनाथका बिचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग।
  3. रातको दोस्रो प्रहरमा गाइने ओडव-षाडव जातिको एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)