केन्द्रबिन्दु

ना.

  1. कुनै घेराको माझमा रहेको स्थिर बिन्दु; मध्यबिन्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)