केराउनु
प्रे.क्रि. [केर्+आउ+नु]
- केर्न लाउनु; मेटाउनु; केरमेट गराउनु।
- कारकेर गराउनु; खोहोर्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि. [केर्+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)