केरिनु
क.क्रि. [केर्+इ+नु]
- केर्ने मेट्ने काम गरिनु।
- सोधिनु; खोहोर्याइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)