केरे
अव्य. [के+रे]
- कुराकानीमा आउने एक किसिमको थेगो। (उदा.-तपाईंले भन्नुभएको कुरो केरे-अलमलमा भुसुक्कै बिर्सेछु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य. [के+रे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)