केर्नु

स. क्रि. [√ कोर्]

  1. लेखिएका अक्षर, शब्द आदिलाई धर्सो तानेर रद्दी पार्नु; केरमेट गर्नु; मेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)