केर्नु

स. क्रि.

  1. दोषी वा बापतीलाई उसले गरेको अपराधका बारेमा सोधपुछ गर्नु; अपराधको पत्ता लगाउन कारकेर गर्नु; खोहोर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)