केलाउनु
स. क्रि. [प्रा. केलाय]
- मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्ट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु; एक एक गरेर त्यही वस्तु मात्र छान्नु; छानबिन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)