केलि

ना. [सं.]

  1. प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद।
  2. हाँसखेल; हँस्सीठट्टा।
  3. स्त्रीप्रसङ्ग; मैथुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)