केशरी
ना. [सं.]
- पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी।
- नागकेशर।
- सिंह।
- केशर हुने वा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)