केशविन्यास

ना. [सं.]

  1. कपाल तलास्ने, चुल्ठो बाट्ने वा केश सजाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)