केस

ना. [अङ्.]

  1. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस।
  2. झगडा; मुद्दा।
  3. रोग वा रोगीको स्थिति।
  4. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)