केही

वि. [सं. किं हि]

  1. अलिकति; थोरै।
  2. कुनै; एक न एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)