कैँजल

ना.

  1. हर्राका जस्ता पात हुने अमिलो स्वादको, बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)