कोक्किनु
अ.क्रि. [सं. कषाय]
- काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु।
- मनमा ठुलो पिर परे तापनि आवाज नफुट्नु; पिरले भित्रभित्रै कम्प छुटेर रुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)