कोक्ती
ना. [लि.]
- मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारी जस्तै खाइने एक प्रकारको क्वाँटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)