कोखेलो
ना. [कोखो+एलो]
- कोखाको भाग; काखी। (उदा.- यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् - लोकगीत।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कोखो+एलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)