कोखो
ना. [प्रा. कोक्ख< सं. कौक्ष]
- अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ।
- कसौँडी आदि भाँडाका भित्तापट्टिको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)