कोगिटा

ना. [सं. कुक्कुटी]

  1. खैरो रङको कपास फल्ने एक प्रकारको कपासको बोट।
  2. त्यसै बोटको कपासबाट बुनिएको कपडा।
  3. पहेँलो र खैरो मिसिएजस्तो रङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)