कोच्नु
स. क्रि. [सं. कोचन]
- मन नपरीकन पगितो हुने गरी खानु।
- अटाईनअटाई हुने गरी खाँद्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [सं. कोचन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)