कोजागर

ना. [सं.]

  1. आश्विन शुक्ल पूर्णिमाको दिन गरिने लक्ष्मीको व्रत, उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)