कोजाग्रत

ना. [सं.]

  1. आश्विन शुक्ल पूर्णिमाको दिन; त्यसै रात गरिने पूजाव्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)