कोजानि
अव्य. [सं. कः जानाति]
- को जान्दछ वा थाहा छैन भन्ने आशयले अनिश्चय जनाउने शब्द; कुन्नि। (उदा.- उनको घरमा कोजानि कसले भएनभएको कुरो लाइदिएछ, लोग्नेस्वास्नीमै झगडा परेर छुट्टी छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)