कोटतुरुप

ना. [कोट+तुरुप]

  1. तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आफ्नो तुरुपले सबै हात खाने काम वा त्यस्तो जित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)