कोटपाल

ना. [सं. कोट्टपाल]

  1. किल्लाको सुरक्षा गर्ने व्यक्ति; कोटको अधिपति; दुर्गरक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)