कोटाली
ना.
- झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड।
- कोटमा बस्ने; कोटको बासिन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)