कोटी

ना. [सं.]

  1. सय लाखको सङख्या; करोड; कोटि।
  2. हतियारको चुच्चो वा धार।
  3. धनुको टुप्पो।
  4. श्रेणी; स्तर; दर्जा।
  5. कुनै विवादको पूर्वपक्ष।
  6. सय लाख; करोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)