कोटे
वि. [कोट+ए]
- कोटमा बस्ने वा कोटको बासिन्दा (मुसीकोटे, माझकोटे, नुवाकोटे इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)