कोटेरो

ना.

  1. भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)