कोट्ट्याउनु
स. क्रि.
- कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु।
- थोरै थोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु।
- इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)