कोठरी

ना. [सं. कोष्ठ]

  1. सानो वा साँघुरो कोठो; कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)