कोठार

ना. [सं. कोष्ठ+आकार]

  1. अन्नपात राख्ने ठुलो ढुकुटी; धनसार।
  2. सिएका लुगाको आङपट्टि पर्ने भाग।
  3. पेटभित्रको भाग; गर्भाशय; पाठेघर।
  4. पेट; भुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)