कोठामचे/कोठामोचे

ना. [नेवा. कोठामचा]

  1. कोठाको कामधन्दा गर्ने मान्छे; कोठे नोकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)