कोठी

ना. [कोठो+ई]

  1. ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठुलो पसल।
  2. रन्डीहरू बस्ने घर वा कोठा; वेश्यालय।
  3. चियाबगान, अलैँचीबगान आदिका व्यवस्थापकहरू रहने घर।
  4. धनसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)