कोठीवाल

वि.

  1. कोठी भएको; ठुलो व्यापार चलाउने।
  2. महाजन; सेठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)