कोठे

वि. [कोठो+ए]

  1. कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि)।
  2. कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ.)।
  3. कोठाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)