कोठीवाल्नी

ना.

  1. कोठीवालको स्त्रीलिङ्गी रूप; महाजन स्त्री।
  2. रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई; रन्डीकी नाइकेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)