कोतर्नु
स. क्रि. [सं. कोटरण]
- कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु।
- चुच्चाले ठुँग्नु; टुकटुक पार्नु।
- नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [सं. कोटरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)