कोत पर्व

ना.

  1. नेपालको इतिहासप्रसिद्ध, वि. सं. १९०३ मा हनुमान् ढोका दरबारको कोतमा भएको जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठुलो राजनीतिक घटना वा काण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)