कोत्रिनु
अ.क्रि. [कोत्रो+इ+नु]
- खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु; छ्याकटे हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [कोत्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)