कोत्रे

वि. [कोत्रो+ए]

  1. मुख वा अन्य अङ्गप्रत्यङ्ग कोत्रिएको; कोत्र्याहा; छ्याका परेको; छ्याकटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)