कोपिला/कोपिलो

ना.

  1. फुल्न तयार परेका कलिला फूल।
  2. कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)