कोपिला/कोपिलो कोपिली

ना.

  1. प्रेमीप्रेमिकाका बिच सम्बोधन गर्दा प्रयुक्त हुने शब्द।
  2. मसिना केटाकेटी; चिचिलाचिचिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)