कोपी

वि. [सं.]

  1. कोप गर्ने वा कोप भएको; क्रोधी।
  2. पानीछेउ वा नदीकिनारमा बस्ने परेवाका जातको पक्षी; जलपरेवा; पानीपरेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)