कोयो

ना. [सं. कोष]

  1. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानु।
  2. रेसमका किराले आफू बस्न लाएको गुँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)