कोर्नु
स. क्रि. [सं. कुट्टन]
- कुनै तिखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु।
- नङ, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफर्याउनु; फहराउनु।
- पाछ्नु; खोस्याउनु।
- थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)