कोरली

वि. [कोरलो+ई]

  1. बहर वा साँढेसँग नमिसिएकी; तरुनी (गाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)